रास्वपा सांसद मनिष झाले सुनकोशी-मरिण डाइभर्सन आयोजना रोकिए मधेश आन्दोलित हुने चेतावनी दिएका छन् । वर्षौंदेखि अन्योलमा रहेको आयोजना अघि बढाउने स्पष्ट योजना र समयसीमा सार्वजनिक गर्न उनले सरकार तथा सम्बन्धित निकायसँग माग समेत गरेका छन् । आजको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै झाले भने, ‘रद्द भयो भने त यो मधेश आन्दोलित हुने बाहेक अर्को कुनै उपाय नै हुँदैन ।’ सुनकोशी–मरिण डाइभर्सन आयोजना मधेशका लागि महत्वपूर्ण परियोजना भएको भन्दै यसको काम रोकिँदा प्रदेशका कृषक तथा नागरिक निराश भएको बताए । उनले...
सांसद मनिष झा भन्छन्- सुनकोशी-मरिण डाइभर्सन रोकिए मधेशमा आन्दोलनको विकल्प छैन

Read Complete Original Article
Published originally on फरकधार






