अहिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई नै दिक्क लाग्दो होला कतिपय आफ्नै सांसदको हर्कत देखेर । यही नियति आउला भनेर उनले उहिल्यै सिकाएका थिए, कि हिजो जेथियौँ, त्यसलाई त्यही छाडेर अब सांसदको आचरण देखाउनु, भाइरलको दुनियाँबाट बाहिर निस्किनू । यो रास्वापा सांसद आशिका तामाङको पछिल्लो हर्कत हो । आशिकाले कहिले मेयर चिरीबाबु महर्जनलाई झपार्ने, कहिले गाउँपालिकामा पुगेर वडा अध्यक्षको हुर्मत लिने र कहिले गाउँघरका नागरिकलाई नै ‘झोले’ भन्ने गरेको भिडिओ नै भाइरल भइरहेको हुन्छ । ती भिडिओ देखेप...
सांसद बनेपनि फेरिएन आशिकाको शैली, बुझ्दिनन् कि बुझाइँदैन ?

Read Complete Original Article
Published originally on फरकधार






