सामाजिक सुरक्षामन्त्री सीता बादीले सरकारले संघीय सरकारअन्तर्गत करारमा कार्यरत कर्मचारी, राहत शिक्षक र बाल विकास सहजकर्तालाई पनि सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने नीतिगत आधार तयार गरेको बताएकी छन् ।
सांसददेखि प्रधानमन्त्रीसम्मलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने प्रक्रिया अघि बढाइएको छ : मन्त्री बादी

Read Complete Original Article
Published originally on कान्तिपुर






