नेपाली कांग्रेसको देउवा पक्षीय धादिङ जिल्ला अधिवेशन सम्पन्न भए पनि जिल्ला सभापतिको टुंगो लाग्न सकेको छैन। सभापतिका दुई मुख्य आकांक्षी गोपाल विश्वकर्मा र रामकृष्ण अधिकारीबीच सहमति जुट्न नसक्दा अधिवेशन सकिँदासमेत नेतृत्व चयन अनिर्णित बनेको हो। १५औँ जिल्ला अधिवेशन कात्तिक १५ गते नेता प्रकाशमान सिंहको प्रमुख आतिथ्यतामा उद्घाटन भएको थियो। अधिवेशनअन्तर्गत सभापति ...
सहमति नजुट्दा टुंगिएन देउवा पक्षको धादिङ नेतृत्व

Read Complete Original Article
Published originally on नेपालखबर






