पोखरा – कास्की जिल्ला अदालतले पोखराको इमेज बचत तथा ऋण सहकारी संस्थाको बचत रकम ठगी गर्ने सहकारीका तत्कालीन संस्थापक अध्यक्ष देवकुमार नेपालीसहित ७ जनालाई कैद र जरिवानाको फैसला गरेको छ । अदालतका शाखा अधिकृत तारानाथ पोखरेलका अनुसार संस्थापक अध्यक्ष नेपालीलाई ८ वर्ष कैद सजाय र १ करोड २६ लाख २३ हजार जरिवाना तोकिएको छ । […]
सहकारी ठगी मुद्दामा ७ जनालाई कैद र जरिवाना

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






