काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले तिहारको भाइटीकाको दिन आज काठमाडौं उपत्यकामा सर्वसाधारण यात्रुको सहज आवतजावतका लागि ३ वटा बस निःशुल्क रूपमा सञ्चालन गरेको छ । आज सार्वजनिक यातायातका साधनहरू अत्यन्तै न्यून रूपमा चल्ने भएकाले सर्वसाधारण नागरिकलाई आवतजावतमा सुविधा पु¥याउने उद्देश्यका साथ सशस्त्र प्रहरी बल, नेपालद्वारा काठमाडौं, ललितपुर र भक्तपुरमा निःशुल्क बस सेवा सञ्चालन गरिएको […]
सशस्त्र प्रहरीद्वारा आज काठमाडौं, ललितपुर र भक्तपुरमा निःशुल्क बससेवा सञ्चालन, यस्तो छ रुट

Read Complete Original Article
Published originally on लोकपथ





