२१ कात्तिक, काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले चालु आर्थिक वर्ष २०८३/८४ को हालसम्म देशका विभिन्न प्रदेशबाट १ करोड २१ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको पटका बरामद गरेको छ । चालु आर्थिक वर्षको श्रावणदेखि कात्तिक २० गतेसम्म देशका विभिन्न स्थानबाट कुल १ करोड २१ लाख २८ हजार ६ सय ६९ रुपैयाँ बराबरको पटका बरामद गरिएको…
सशस्त्रद्वारा चालु आर्थिक वर्षमा १ करोड २१ लाख बढी मूल्यको पटका बरामद

Read Complete Original Article
Published originally on अनलाइन खबर






