गएको २४ घण्टामा देशका विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा १३ जनाले ज्यान गुमाएका छन्। यस अवधिमा गाडी दुर्घटनामा परेर १ सय ७१ जना घाइते भएका प्रहरीले जनाएको छ। दुर्घटनामा परेर सिराहा, बारा, पर्सा, धादिङ, नवलपरासी पूर्व, तनहुँ, रुपन्देही, कपिलवस्तु, दाङ, कञ्चनपुर र कैलालीमा गरेर १३ जनाको मृत्यु भएको हो। त्यसैगरी दुर्घटनामा परेर काठमाडौँ उ...
सवारी दुर्घटना: १३ जनाको मृत्यु, १७१ घाइते (मृतकको नामावली)

Read Complete Original Article
Published originally on नेपालखबर






