काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीश नियुक्तिका लागि सिफारिस गरिएका चारै जनाको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ। शुक्रबार र शनिबार सिंहदरबारस्थित संसदीय सुनुवाइ समितिमा भएको सुनुवाइ तथा उजुरीमाथिको छलफलपछि शनिबार समितिले उनीहरूको नाम अनुमोदन गर्ने निर्णय गरेको हो। समितिबाट अनुमोदित हुनेमा उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द,…
सर्वोच्च अदालतका लागि प्रस्तावित चारै न्यायाधीशको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदित

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






