सर्वोच्च अदालतका प्रस्तावित चारै न्यायाधीशलाई संसदीय सुनुवाई समितिले अनुमोदन गरेको छ। शनिबार बसेको संसदीय सुनुवाई समितिको बैठकले चारै जनाको नाम अनुमोदन गरेको समितिका सभापति बोधनारायण श्रेष्ठले बताए। ‘चारै जनाको नाम संसदीय सुनुवाई समितिले अनुमोदन गरेको छ,’ सपभाति श्रेष्ठले भने। सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित रत्नबहादुर बाग...
सर्वोच्चमा प्रस्तावित चारै न्यायाधीशको नाम संसदीय समितिबाट अनुमोदन

Read Complete Original Article
Published originally on नेपालखबर



.jpg)


