Friday, November 13, 2026||
MultiKhabarMultiKhabar

सर्वोच्चमा चार न्यायाधीश नियुक्त

Share:WhatsAppFacebookX (Twitter)Telegram
सर्वोच्चमा चार न्यायाधीश नियुक्त
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले चार जना न्यायाधीशलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरेका छन् । नेपालको संविधानको धारा १२९ को उपधारा (२) अनुसार न्यायपरिषद्को सिफारिसमा उच्च अदालतका मुख्य न्यायाधीश तथा न्यायाधीशलाई सर्वोच्चको न्यायाधीशमा आज नियुक्त गरेका हुन् । राष्ट्रपतिको कार्यालयका अनुसार डा रत्नबहादुर बाग्चन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरिएको हो । डा बाग्चन्द उच्च अदालत पोखराका मुख्य न्यायाधीश हुनुहुन्थ्यो भने न्यायाधीश सारु उच्च अदालत पाटन, न्यायाधीश पाण्डे उच्च अदालत पाटन ९हेटौँडा इजलास० र डाँगी उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्जका न्यायाधीश हुनुहुन्थ्यो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
नेपालको अर्थतन्त्रमा विपद् र खराब कर्जाको दबाब, क्रेडिट रेटिङ ‘बीबी माइनस’
Latest NewsJust now

नेपालको अर्थतन्त्रमा विपद् र खराब कर्जाको दबाब, क्रेडिट रेटिङ ‘बीबी माइनस’

अन्तर्राष्ट्रिय रेटिङ एजेन्सी फिचले नेपालको सार्वभौम क्रेडिट रेटिङ ‘बीबी माइनस’मै कायम राखेको छ। ...

हाम्राकुरा
चीनमा तौल घटाउने औषधि बिक्री गर्न अनुमति
Latest NewsJust now

चीनमा तौल घटाउने औषधि बिक्री गर्न अनुमति

काठमाडाैँ । चीनले पहिलो पटक मुखबाट सेवन गरिने जीएलपी–१ समूहको तौल घटाउने औषधि स्वीकृत गरेको छ । अमेरिकी कम्पनी एली लिलीले उत्पादन गरेको ‘ओर्फोग्लिप्रोन’ नामक औषधि ‘मुयुडा’ ब्रान्डमा बिक्री गर्न... ...

रातोपाटी
तीन देशका राजदूतको एग्रिमो आयो
Latest NewsJust now

तीन देशका राजदूतको एग्रिमो आयो

काठमाडौँ । नेपाल सरकारले सिफारिस गरेका १० देशका राजदूतमध्ये तीन देशका राजदूतको एग्रिमो प्राप्त भएको छ । परराष्ट्र मन्त्रालयका स्रोत अनुसार भारत र चीन र इजरायलका राजदूतका लागि सम्बन्धित देशबाट... ...

रातोपाटी
छठ पर्वको अवसरमा सोमबार पनि सार्वजनिक बिदा दिने सरकारको निर्णय
Latest NewsJust now

छठ पर्वको अवसरमा सोमबार पनि सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाण्डु – छठ पर्वको अवसरमा सोमबार पनि सरकारले सार्वजनिक बिदा दिएको छ । सरकारले सोमबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिने दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । गृह मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेले शुक्रबार सूचना प्रकाशित गर्दै बिदाबारे जानकारी दिएका छन् । ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play