काठमाण्डु- नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन सर्लाही क्षेत्र नम्बर ४ पुगेका छन्। छठको मुख्य दिन शनिबार साँझ उनले पूजाका सामग्रीले भरिएको ढाकी बोकेर नदी किनारस्थित छठघाटमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्ने धार्मिक विधिमा सहभागी हुँदैछन् । छठको अवसरमा शुभकामना दिँदै थापाले आफूले २०६५ सालदेखि काठमाण्डुको कमलपोखरीमा छठ मनाउन सुरु गरेको बताए। […]
सर्लाहीबाट गगनको चेतावनी : रास्वपाले सरकार चलाउन नसके देशले दुःख पाउँछ

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






