काठमाण्डु- प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकार गठन भएयता सशस्त्र प्रहरी बल, नेपालले सीमा क्षेत्रबाट १ अर्ब ३३ करोड रुपैयाँभन्दा बढी मूल्यका अवैध सामग्री बरामद गरेको छ। सरकारले सीमा क्षेत्रमा निगरानी र सुरक्षा व्यवस्था कडा बनाउने नीति लिएसँगै सशस्त्र प्रहरीले अवैध सामानको ओसारपसार, लागूऔषध कारोबार, हातहतियार तस्करी तथा अन्य आपराधिक गतिविधिविरुद्ध कारबाही तीव्र पारेको हो। सशस्त्र […]
सरकार बनेयताको ६ महिनामा सीमाबाट १ अर्ब ३३ करोडको अवैध सामग्री बरामद

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






