काठमाडौं। सरकारी निकायमा आर्थिक अनुशासन कमजोर रहेको देखाउँदै संघीय सरकारको एक वर्षको आन्तरिक लेखापरीक्षणबाट १० अर्ब ६८ करोड रुपैयाँभन्दा बढी बेरुजु देखिएको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा बेरुजु रकम १ अर्ब ४४ करोड रुपैयाँले बढेको हो। कुल बेरुजुको झन्डै आधा हिस्सा म्याद नाघेको पेस्कीका रूपमा रहेको छ। महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३…
सरकारी निकायको बेरुजु १० अर्ब ६८ करोड, विकासे मन्त्रालयमा सबैभन्दा बढी
Read Complete Original Article
Published originally on आर्थिक न्यूज






