काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको क्रेडिट रेटिङ सुधार भएको छ। इक्रा नेपालले कम्पनीको इश्युअर रेटिङ ‘आईसीआरएएनपी–आईआर एए–’ बाट बढाएर ‘आईसीआरएएनपी–आईआर एए’ कायम गरेको छ। इक्रा नेपालका अनुसार कम्पनीको वित्तीय दायित्व समयमै भुक्तानी गर्ने क्षमतामा उच्च सुरक्षा रहेको छ। ‘डबल ए’ रेटिङले कम्पनीको वित्तीय दा…
सरकारी ऋणपत्रमा लगानी बढाउँदै नेपाल लाइफ, रेटिङ 'अपग्रेड'

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






