Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

सरकारले नागरिकका पक्षमा काम गरोस्ः महामन्त्री पौडेल

Share:WhatsAppFacebookX (Twitter)Telegram
सरकारले नागरिकका पक्षमा काम गरोस्ः महामन्त्री पौडेल
Photo / Coverage: मकालु खबर

वालिङ। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले वर्तमान सरकारसँग नागरिकका अपेक्षा धेरै रहेकाले जनहितलाई केन्द्रमा राखेर नागरिकका पक्षमा काम गर्न सरकारलाई सुझाव दिएका छन् । झण्डै दुई तिहाइको समर्थन भएको सरकारप्रति नागरिकले धेरै अपेक्षा गरेको हुँदा नागरिकका पक्षमा काम गर्नुपर्नेमा उनले जोड दिए । नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नं २ ले आज वालिङमा आयोजना गरेको पदस्थापन […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on मकालु खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
काठमाडौंविरुद्ध पोखराको आक्रामक सुरुवात, ७ ओभरमै बनायो ८२ रन
PoliticsJust now

काठमाडौंविरुद्ध पोखराको आक्रामक सुरुवात, ७ ओभरमै बनायो ८२ रन

नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–३ अन्तर्गत काठमाडौं गोर्खाजविरुद्ध पोखरा एभेन्जर्सले आक्रामक सुरुवात गरेको छ । टस हारेर पहिले ब्याटिङ गरिरहेको पोखराले सुरुवाती ७ ओभरमा एक विकेट गुमाएर ८२ रन बनाएको छ । पोखराका लागि युवराज सम्राले आक्रामक ब्याटिङ गर्दै ३९ रन बनाएका छन् । त्यस्तै, कुशल भुर्तेल ३१ रनमा क्रिजमा छन् । पोखराले पहिलो विकेटका रूपमा अर्जुन कुमाललाई ५ रनमा गुमाएको थियो । ...

फरकधार
अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै रवि लामिछाने दम्पती [तस्बिरहरू]
PoliticsJust now

अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै रवि लामिछाने दम्पती [तस्बिरहरू]

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र उनकी पत्नी निकिता पौडेलले जनकपुरधामस्थित गंगासागर घाटमा छठ पर्व मनाएका छन् । उनीहरूले विधिपूर्वक अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठी माताको पूजा आराधना गरेका छन् । लामिछाने दम्पती गंगासागर घाटमा छठ पूजामा सहभागी हुँदै श्रद्धा र निष्ठापूर्वक पर्व मनाएका हुन् ।   ...

फरकधार
कार्कीले बालेनको विशेष सुरक्षा सल्लाहकारको नियुक्तिपत्र बुझे, सर्वोच्चमा रिट भने विचाराधीन
PoliticsJust now

कार्कीले बालेनको विशेष सुरक्षा सल्लाहकारको नियुक्तिपत्र बुझे, सर्वोच्चमा रिट भने विचाराधीन

प्रधानमन्त्री बालेन्द्र शाहका विशेष सुरक्षा सल्लाहकारमा नियुक्त पूर्वप्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले नियुक्तिपत्र बुझेको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार कार्कीले नियुक्त भएपछि पत्र बुझेका हुन् । तिहार र छठ पर्वका कारण लामो बिदा परेकाले उनी कार्यालयमा भने हाजिर भएका छैनन् । उनका लागि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यकक्षसमेत व्यवस्था गरिएको छ । यद्यपि, कार्कीले सुरुमा नियुक्तिपत्र ...

फरकधार
सुदूरपश्चिमलाई ठूलो झट्का, ब्रान्डन म्याकमुलेनले प्लेअफ नखेल्ने
PoliticsJust now

सुदूरपश्चिमलाई ठूलो झट्का, ब्रान्डन म्याकमुलेनले प्लेअफ नखेल्ने

नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–३ को प्लेअफअघि सुदूरपश्चिम रोयल्सलाई झट्का लागेको छ । टोलीका स्कटिस अलराउन्डर ब्रान्डन म्याकमुलेनले प्लेअफका खेल नखेल्ने भएका छन् । म्याकमुलेनले एनपिएल छाडेर यूएईमा आयोजना हुने इन्टरनेसनल लिग टी–२० (आईएलटी२०) खेल्ने भएका हुन् । उनी आईएलटी २० मा आबद्ध भएसँगै सुदूरपश्चिमले प्लेअफमा उनको सेवा पाउने छैन । म्याकमुलेनले यस सिजन एनपिएलमा सुदूरपश्चिमका लागि ६ खेल खेलेका थिए । ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play