Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

सरकारले तोकेको मूल्यमा खाद्यले किल्यो कैलालीमा १५ हजार ८५२ क्विन्टल धान

Share:WhatsAppFacebookX (Twitter)Telegram
सरकारले तोकेको मूल्यमा खाद्यले किल्यो कैलालीमा १५ हजार ८५२ क्विन्टल धान
Photo / Coverage: नेपालखबर

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद उपकेन्द्रमार्फत किसानबाट १५ हजार ८५२ क्विन्टल धान खरिद गरेको छ। कार्यालय प्रमुख दीपक थापाका अनुसार मङ्सिर १ गतेदेखि सुरु भएको धान खरिद प्रक्रियाअन्तर्गत हालसम्म १५ हजार ८५२ दशमलव २७ क्विन्टल धान खरिद गरिएको हो। सरकारले चालू आर्थिक वर्ष २०८३र८४ का लागि मोटा धानको न्यूनतम समर्थन...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालखबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
क्षति पुगेको २५ वर्षपछि बन्यो वडा प्रहरी कार्यालय वालिङको नयाँ भवन
Latest NewsJust now

क्षति पुगेको २५ वर्षपछि बन्यो वडा प्रहरी कार्यालय वालिङको नयाँ भवन

अर्जुन काफ्ले स्याङ्जा, मङ्सिर ९ गते । सशस्त्र द्वन्द्वका क्रममा क्षति पुगेको २५ वर्षपछि वडा प्रहरी कार्यालय वालिङको नयाँ भवन निर्माण भएको छ ।२०५८ मङ्सिर ८ गते तत्कालीन विद्रोही ने... ...

गोरखापत्र
दसौँ राष्ट्रिय खेलकुदः पौडीमा तीन राष्ट्रिय कीर्तिमान
Latest NewsJust now

दसौँ राष्ट्रिय खेलकुदः पौडीमा तीन राष्ट्रिय कीर्तिमान

बाँके । दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पौडीमा मंगलबार तीन राष्ट्रिय कीर्तिमान कायम भएका छन् । नेपालगञ्ज रङ्गशालास्थित ५० मिटर पौडी पोखरीमा भएको प्रतिस्पर्धामा लिली बोहरा, दुवाना लामा र विकास कुमालले राष्ट्रिय कीर्तिमान सुधार गरेका हुन् । महिलातर्फ ४०० मिटर व्यक्तिगत मिड्ले शैलीको प्रतिस्पर्धामा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) की लिली बोहराले दुई पटक राष्ट्रिय कीर्तिमान सुधार गर्दै स्वर्ण पदक जितिन् । उनले ...

केन्द्रबिन्दु
आइजिपी विवादमा आज सुनुवाइ
Latest NewsJust now

आइजिपी विवादमा आज सुनुवाइ

गोरखापत्र समाचारदाताकाठमाडौँ, मङ्सिर ९ गते । नेपाल प्रहरीको प्रहरी महानिरीक्षक विवादसम्बन्धी रिटमा सर्वोच्च अदालतले मङ्सिर ९ गते सुनुवाइ गर्ने भएको छ । सोमबारका लागि पेसी तोकिए पनि... ...

गोरखापत्र
रियलको शतप्रतिशत सुरुआत कायम
Latest NewsJust now

रियलको शतप्रतिशत सुरुआत कायम

लगातार पाँचौं जितसँगै रियल अंक तालिकाको शीर्षमा उक्लियो भने सबै प्रतियोगितामा उसको लगातार जित संख्या दस पुगेको छ। ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement