Monday, November 9, 2026||
MultiKhabarMultiKhabar

सरकारको कार्यशैलीमाथि रविको प्रश्न, रास्वपा​भित्रै बढ्दै असन्तुष्टि

Share:WhatsAppFacebookX (Twitter)Telegram
सरकारको कार्यशैलीमाथि रविको प्रश्न, रास्वपा​भित्रै बढ्दै असन्तुष्टि
Photo / Coverage: फरकधार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा​) र प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारबीच पछिल्ला निर्णयलाई लिएर मतभिन्नता सार्वजनिक हुन थालेको छ । नेपाल प्रहरीको नेतृत्व परिवर्तनदेखि पत्रकार पक्राउसम्मका घटनामा सरकारको कार्यशैलीमाथि पार्टी सभापति रवि लामिछानेले प्रश्न उठाएपछि पार्टी र सरकारबीचको सम्बन्ध चर्चामा आएको हो । शुक्रबार चितवनमा आयोजित एक कार्यक्रममा लामिछानेले सरकार सञ्चालन गर्दा कानुनी प्रक्रिया, लोकतान्त्रिक मूल्य र संस्थागत मर्यादाको पालना गर्नुपर्नेमा जोड दिए । उनले सरकारका गतिविधिले सत्तारुढ दल अपरिपक्व रहेको वा शासन सञ्चाल...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
अस्तित्वमै नभएका स्कूल र फर्जी विद्यार्थीका नाममा दशकअघि देखि नै हुन्थ्यो घोटाला
PoliticsJust now

अस्तित्वमै नभएका स्कूल र फर्जी विद्यार्थीका नाममा दशकअघि देखि नै हुन्थ्यो घोटाला

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले केही दिनअघि सामाजिक सञ्जालमार्फत सामुदायिक विद्यालयका विद्यार्थीको विवरणमा गम्भीर अनियमितता देखिएको विषय सार्वजनिक गरेपछि शिक्षा क्षेत्रमा पुरानो घोटालाको चर्चा फेरि सुरु भएको छ । विद्यालय शिक्षाको एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (आइइएमआईएस) मा दुई लाखभन्दा बढी विद्यार्थीको विवरण दोहोरिएको प्रारम्भिक अध्ययनमा देखिएपछि मन्त्रालयले छानबिन अघि बढाएको हो । मन्त्री पोखरेलले दोहोरो विद्यार्थी विवरणका आधारमा सरकारी रकम दुरुपयोग ...

फरकधार
कालीमाटीमा तरकारीदेखि फलफूलसम्मको भाउ, के सस्तो के महँगो ?
PoliticsJust now

कालीमाटीमा तरकारीदेखि फलफूलसम्मको भाउ, के सस्तो के महँगो ?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (सोमबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ६० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ६० रुपैयाँ र सानो (टनेल) गोलभेडा ३५ रुपैयाँमा कारोबार भइरहेको छ । आलु रातो (लाम्चो) ५५ रुपैयाँ, रातो आलु (गोलो) प्रतिकेजी ५५ रुपैयाँ, आलु रातो (मुडे) ५५ रुपैयाँ, भारतीय रातो आलु ३० ...

फरकधार
शीतल निवासमा राष्ट्रपति पौडेलले गरे गाईको पूजा
PoliticsJust now

शीतल निवासमा राष्ट्रपति पौडेलले गरे गाईको पूजा

राष्ट्रपति रामचन्द्र पौडेलले गाईतिहारका अवसरमा गाईको पूजा गरेका छन् ।  राष्ट्रपति भवन शीतल निवासमा कात्तिक कृष्ण औँसी अर्थात् गाईतिहारका दिन आज बिहान उनले देवी लक्ष्मीको प्रतीकका रूपमा गाईको विधिपूर्वक पूजा गर्नुभएको हो । सो अवसरमा उनले गाईलाई खानेकुरा पनि खुवाए । तिहारमा समृद्धि र सौभाग्यको प्रतीकका रूपमा गाईको पूजा गरी सम्मान व्यक्त गर्ने धार्मिक तथा सांस्कृतिक परम्परा रहेको छ । ...

फरकधार
ओली भन्छन्- नेपाली संस्कृति र मौलिक चाडपर्वमाथि हमला भइरहेको छ
PoliticsJust now

ओली भन्छन्- नेपाली संस्कृति र मौलिक चाडपर्वमाथि हमला भइरहेको छ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली संस्कृति र मौलिक चाडपर्वमाथि हमला भइरहेको भन्दै यसको संरक्षणमा सचेत हुन सबै नेपालीलाई आग्रह गरेका छन् । तिहार तथा छठ पर्वको उपलक्ष्यमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले समाज संविधान र कानुनले मात्र नभई नैतिकता, इमानदारी, सामाजिक मूल्य–मान्यता र विश्वासले चल्ने बताए । उनले समाजलाई एकताबद्ध बनाएर शान्तिपूर्ण रूपमा अघि बढाउन सामाजिक ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play