काठमाडौँ। सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले पार्टीको निर्देशनपछि नेपाल प्रहरीका प्रहरी महानिरीक्षक(आईजीपी) दान बहादुर कार्कीको जिम्मेवारी फेरबदल गरिएको बताएका छन् । बुधबार मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै पोखरेलले यस्तो बताएका...
सरकारका प्रवक्ताले भने– पार्टीको निर्देशनपछि दानबहादुर कार्कीको जिम्मेवारी फेरबदल गरिएको हो

Read Complete Original Article
Published originally on रातोपाटी






