Wednesday, November 11, 2026||
MultiKhabarMultiKhabar

सयौँ विद्यालय नै बन्द गर्नुपर्ने गरी इटालीलाई बमको धम्की दिने को हो ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
सयौँ विद्यालय नै बन्द गर्नुपर्ने गरी इटालीलाई बमको धम्की दिने को हो ?
Photo / Coverage: फरकधार

इमेलमार्फत बम विस्फोटको धम्की प्राप्त भएपछि इटालीभरका करिब ३०० विद्यालय खाली गराइएको छ । बुधबार भएको यो घटना पछिल्ला हप्ताहरूमा विभिन्न विमान सेवा कम्पनी र सञ्चारमाध्यमलाई लक्षित गरी दिइएका शङ्कास्पद बम धम्कीको शृङ्खलाको पछिल्लो घटना हो । यस्ता धम्कीले युरोपका विभिन्न संस्थाको कामकाजमा अवरोध पुर्याउँदै आएका छन् । इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीले विज्ञप्ति जारी गर्दै विद्यालयहरूमा कुनै ठोस खतरा रहेको सङ्केत नदेखिएको बताएकी छन् । यस्ता धम्की आतङ्क र त्रास सिर्जना गर्ने उद्देश्यले दिइएको हुन सक्ने उनको भनाइ छ । उनले घटनाको अन...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
प्रदेशसभा सदस्य खातुनद्वारा पद तथा गोपनीयताको शपथ
PoliticsJust now

प्रदेशसभा सदस्य खातुनद्वारा पद तथा गोपनीयताको शपथ

जनकपुरधाम – मधेस प्रदेशसभा सदस्यमा नियुक्त नाजिमा खातुनले बुधबार पद तथा गोपनीयताको शपथ लिएकी छन् । मधेस प्रदेशसभा सभामुख रामअशिष यादवले प्रदेशसभा सचिवालयमा बुधबार आयोजित समारोहमा नवनियुक्त सदस्य खातुनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । शपथ ग्रहण समारोहमा नेकपा एमाले संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री सरोजकुमार यादव, प्रदेशसभा सचिवालयका सभा सचिव वासुप्रसाद कोइरालालगायत कर्मचारीको […] ...

काठमाण्डुपाटी
जलवायुजन्य विपद्पछि नेपाललाई विशेष वित्तीय प्याकेज आवश्यक छ : अर्थमन्त्री वाग्ले
Politics50m ago

जलवायुजन्य विपद्पछि नेपाललाई विशेष वित्तीय प्याकेज आवश्यक छ : अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले विपद्पछिको पुनर्निर्माण तथा आर्थिक पुनरुत्थानका लागि जोखिममा रहेका मुलुकलाई अनुदान, सहुलियतपूर्ण ऋण र ऋण राहतसहितको विशेष अन्तरराष्ट्रिय वित्तीय प्याकेज आवश्यक रहेको बताएका छन् ।  संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) अन्तर्गत आज नेपाल पेभिलियनमा आयोजित ‘विपद्को पूर्ण आर्थिक भार : जलवायुजन्य आघातपछि ऋण, ऋण मूल्याङ्कन तथा मुद्राको अवस्था र आवश्यक सहयोग प्याकेजको स्वरूप’ विषयक ...

फरकधार
भाइटीकाकै दिन काठमाडौंमा असिनासहित भारी वर्षा
Politics56m ago

भाइटीकाकै दिन काठमाडौंमा असिनासहित भारी वर्षा

भाइटीकाकै दिन आज काठमाडौंमा असिनासहित भारी वर्षा भएको छ। भाइटीका लगाउने र टीका थाप्न जाने तयारीमा रहेका सर्वसाधारणलाई वर्षाले प्रभावित बनाएको छ। वर्षासँगै परेको असिनाले उपत्यकाको मौसम चिसिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। विभागले बुधबार दिउँसो बागमती प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको पूर्वानुमान गरेको थियो।  ...

फरकधार
मधेसका मुख्यमन्त्री यादवले यही शनिबार विश्वासको मत लिने
Politics2h ago

मधेसका मुख्यमन्त्री यादवले यही शनिबार विश्वासको मत लिने

जनकपुरधाम- मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले यही कात्तिक २८ गते शनिबार प्रदेशसभामा विश्वासको मत लिने भएका छन् । प्रदेश सरकारमा सहभागी नेपाल कम्युनिष्ट पार्टी एमाले र नेपाली कम्युनिष्ट पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन्। प्रदेशसभाबाट यही कात्तिक २८ गते दिउँसो १ः०० बजे विश्वासको मत लिने मुख्यमन्त्री यादवले बताए […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play