गुल्मी – बढ्दो बसाइँसराइँका कारण पछिल्लो समयमा गाउँघरमा खेतबारी बाँझिँदै गएका छन् । रोजगारी र अवसरको खोजीमा युवा पुस्ता विदेशिने क्रम बढ्दो छ । तर छत्रकोट गाउँपालिका–२ ग्वाघाकी ५२ वर्षीया लक्ष्मी महत्राले भने अरूले छाडेका बाँझो जग्गामा व्यावसायिक रूपमा फूलखेती गरेर मनग्य आम्दानी गर्दै आएकी छन् । महत्राले विगत ५ वर्षदेखि बाँझो जग्गामा व्यावसायिक रूपमा […]
सयपत्री फूलबाट वार्षिक ४ लाख आम्दानी

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






