काठमाडौं । यस वर्षको लक्ष्मीपूजाको साँझ नेपालमा विद्युत् खपतले नयाँ रेकर्ड कायम गरेको छ। आइतबार साँझ ६ बजेर १५ मिनेटमा राष्ट्रिय विद्युत् प्रणालीमा आन्तरिक माग १ हजार ८१३ मेगावाट पुगेको हो। नेपाल विद्युत् प्राधिकरणका अनुसार यो गत वर्षको लक्ष्मीपूजामा कायम भएको १ हजार ७४५ मेगावाटको उच्चतम मागभन्दा ६८ मेगावाट बढी हो। प्राधिकरणले यस वर्ष लक्ष्मीपूजाको साँझ विद्युत् माग करि…
लक्ष्मीपूजामा विद्युत् खपतले बनायो नयाँ रेकर्ड, राष्ट्रिय माग १ हजार ८१३ मेगावाट पुग्यो

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






