हिजोका कुरा सपना जस्तो, ती दिनहरू बाँचिरहन्छन् मनभित्र गहिरो। एउटा हातले देखाएको त्यो बाटो, आज पनि देख्छु म आँखा चिम्लिएर- त्यो हात अब छैन, तर बाटो छ। र बाटो हिँड्ने मान्छेभित्र त्यो हातको इसारा अझै छ यतैतिर। जीवन-यात्रामा केही व्यक्ति हामीले सोचेभन्दा भिन्न तरिकाले पथप्रदर्शक बनिदिन्छन्। उनीहरूको उपस्थिति विशाल खुला मैदानको बिचमा ठडिएको प्रकाश स्तम्भ जस्तै हुन्छ...
सम्झनाका तरेलीमा सुरेशराज शर्मा

Read Complete Original Article
Published originally on नेपालखबर






