यी कविताहरूको सबैभन्दा महत्वपूर्ण विशेषता मिथकको पुनरावृत्ति मात्र नभई यसको पुनर्निर्माण हो । कविले परम्परागत धार्मिक प्रतीकलाई मानवीय प्रेमसँग जोड्छन्, प्रकृतिलाई सांस्कृतिक अर्थ दिन्छन् र कवितालाई जीवनको अनन्त सम्भावनासँग सम्बन्धित गर्छन् ।
समीक्षा : मिथक होस् त यस्तो !

Read Complete Original Article
Published originally on साहित्यपोस्ट






