चीनको चोङकिङ र नेपालको कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयू)ले सञ्चालन गरेको धान परियोजना सफल भएको छ। चितवनस्थित 'छोङछिङ-समर्थित दक्षिणी कृषि विज्ञान तथा प्रविधि पार्क'मा सञ्चालन गरिएको परियोजनामा प्रतिहेक्टर ६ टनभन्दा बढी धान उत्पादन भएको हो। परियोजना सफल भएसँगै चीन-नेपाल सहकार्यमा तयार पारिएको हाइब्रिड धानको प्रयोगात्मक प्रदर्शन गरिएको छ। य...
सफल भयो चिनियाँ सहयोगमा सञ्चालित हाइब्रिड धान परियोजना, प्रतिहेक्टर ६ टनभन्दा बढी उत्पादन

Read Complete Original Article
Published originally on नेपालखबर






