छानबिन समितिले दुर्घटनाको कारण, बोटको प्राविधिक अवस्था, चालक तथा सञ्चालकको जिम्मेवारी, यात्रुको सुरक्षा व्यवस्था, उद्धार कार्यको प्रभावकारिता र नियमनकारी निकायको भूमिकालगायत विषयमा अध्ययन गरिरहेको जनाएको छ ।
सप्तकोशी बोट दुर्घटनाको छानबिन प्रतिवेदन तयार हुँदै, जल यातायातमा प्रतिबन्ध

Read Complete Original Article
Published originally on कान्तिपुर






