Sunday, October 25, 2026||
MultiKhabarMultiKhabar
Home/Health/सप्तकोशीमा बोट दुर्घटना : तीन जनाको मृत्यु, एक बेपत्ता

सप्तकोशीमा बोट दुर्घटना : तीन जनाको मृत्यु, एक बेपत्ता

10/25/2026, 6:10:00 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
सप्तकोशीमा बोट दुर्घटना : तीन जनाको मृत्यु, एक बेपत्ता

भोजपुर । यात्रु बोकेको बोट सप्तकोशीमा दुर्घटना भएको छ । आइतबार दिउँसो करिब साढे एक बजेतिर भोजपुरको कोप्चेबाट १४ जना यात्रु बोकेर सुनसरीको वराहक्षेत्रतर्फ आउँदै गरेको बोट दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय भाेजपुरका प्रमुख प्रहरी नायव उपरीक्षक ज्ञान बहादुर खडकाले बताए । दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ, भने एक जना बेपत्ता भएको प्रहरीले जनाएको छ । चल्दै...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हेल्थवाणी

Visit Publisher Site →

Related News

ढल्केवरमा ट्रमा सेन्टर निर्माण प्रक्रिया अघि बढ्यो, शिलान्यास छिट्टै : मन्त्री मेहता
स्वास्थ्यJust now

ढल्केवरमा ट्रमा सेन्टर निर्माण प्रक्रिया अघि बढ्यो, शिलान्यास छिट्टै : मन्त्री मेहता

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले धनुषाको ढल्केवरमा प्रस्तावित क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढिसकेको बताएकी छन्। उनले निर्माणको टेन्डर प्रक्रिया पूरा भइसकेको र शिलान्यास छिट्टै गरिने जानकारी दिएकी छन्।आइतबार ढल्केवरस्थित प्रस्तावित निर्माणस्थलको स्थलगत अवलोकन गर्दै मन्त्री मेहताले स्वास्थ्य मन्त्रालयबाट आवश्यक... ...

हेल्थवाणी
अस्पतालमा जनशक्ति अभाव समाधान गर्न नयाँ दरबन्दी र संरचना थप्ने तयारी
स्वास्थ्यJust now

अस्पतालमा जनशक्ति अभाव समाधान गर्न नयाँ दरबन्दी र संरचना थप्ने तयारी

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता स्वास्थ्य संस्थामा बढ्दो बिरामीको चापअनुसार जनशक्ति र संरचना विस्तार गर्न आवश्यक काम भइरहेको बताएकी छन् । आइतबार जानकी मन्दिर दर्शन गर्ने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले संघीय र प्रदेश सरकारबीच समन्वय गरेर अस्पतालको सेवा सुधार गर्ने प्रयास भइरहेको बताइन् । प्रदेशका अस्पतालमा समस्या देखिए पनि त्यसलाई... ...

हेल्थवाणी
उपचारमा आउँदैनन् एचआईभी सङ्क्रमित, समुदायमा सर्ने जोखिम
स्वास्थ्यJust now

उपचारमा आउँदैनन् एचआईभी सङ्क्रमित, समुदायमा सर्ने जोखिम

सिराज खाननेपालगन्ज, कात्तिक ८ गते । बाँकेमा एचआईभी सङ्क्रमण पुष्टि भएका केही व्यक्तिहरू उपचारको पहुँचभन्दा बाहिर रहेकाले समुदायमा रोग सर्ने जोखिम बढेको जनाईएको छ । सङ्क्रमण पुष्टि... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play