नेपाल प्रिमियर लिग (एनपिएल) मा लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले सन्दीप जोरालाई आठौँ नम्बरमा ब्याटिङ गराउनुको कारण खुलाएका छन् । शनिबार काठमाडौं गोर्खाजसँगको खेलपछि आयोजित पत्रकार सम्मेलनमा रोहितलाई सन्दीपलाई तल्लो क्रममा ब्याटिङ गर्न पठाउनुको कारणबारे प्रश्न गरिएको थियो । जवाफमा उनले विकेट टर्निङ रहेकाले ब्याटिङ क्रममा बायाँ र दायाँ हाते ब्याटरको संयोजन मिलाउन सन्दीपलाई आठौँ नम्बरमा पठाइएको स्पष्ट पारे । रोहितका अनुसार पिचको अवस्थालाई ध्यानमा राख्दै ब्याटिङमा यस्तो रणनीति अपनाइएको थियो । टर्निङ विकेटमा विपक्षी...
सन्दीप जोराले आठौँ नम्बरमा ब्याटिङ गर्नुको कारण के हो ? रोहितले खोले रहस्य

Read Complete Original Article
Published originally on फरकधार






