विराटनगर किंग्ससँग चार विकेटले पराजित भएपछि पोखरा एभेन्जर्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफ दौडबाट बाहिरिएको छ। एनपीएलमा प्लेअफ दौडबाट बाहिरिने पोखरा पहिलो टोली हो। लिग चरणमा एक खेलमा मात्र जित निकालेको पोखरा ६ खेलमा पराजित भएपछि लिग चरणबाटै बाहिरिएको हो। लिग चरणको अन्तिम खेलमा पोखराले काठमाडौँ गोर्खाजविरुद्ध खेल्न बाँकी छ। पोखराले ...
सन्दीपको उत्कृष्ट प्रदर्शनमा विराटनगर विजयी, पोखराको प्लेअफ यात्रा समाप्त

Read Complete Original Article
Published originally on नेपालखबर






