जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पदबाट राजीनामा दिएका छन्। शनिबार बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका हुन्। प्रदेशसभाको अंकगणितीय जोडघटाउमा अल्झिएर सरकार सञ्चालन गर्नुभन्दा प्रदेशमा राजनीतिक स्थिरता कायम गर्दै नयाँ सरकार निर्माणका लागि मार्गप्रशस्त गर्नु उपयुक्त हुने निष्कर्षसहित आफूले राजीनामा दिन…
सत्ता समीकरण फेरिएपछि मधेसका मुख्यमन्त्रीले दिए राजीनामा

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






