काठमाडौँ । तिहार र छठ पर्वको बिदासँगै पर्यटकीय याम उत्कर्षमा पुगेपछि कास्कीका प्रमुख पर्यटकीय गाउँ घान्द्रुक, सिक्लेस र ल्वाङमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको छ। बिदाको अवसर पारेर घुमफिरमा निस्कने पर्यटकको सङ्ख्या बढ्दा यहाँका होटल तथा सामुदायिक घरबास पाहुनाले भरिएका छन्। पर्यटकको आगमन उल्लेख्य रूपमा बढेपछि कतिपय होटलमा कोठा पाउनसमेत कठिन हुन थालेको छ। विशेष…
कास्कीका पर्यटकीय गाउँमा पर्यटकको ओइरो, होटल र घरबास भरिए

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






