मुगु । सडकको क्षेत्रा धिकार मिचेर राखिएका व्यापारिक सामान, निर्माण सामग्री तथा अस्थायी संरचना हटाउन सडक डिभिजन कार्यालय जुम्लाले सार्वजनिक सूचना जारी गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभागको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, सुर्खेतको मातहतमा रहेको सडक डिभिजन जुम्लाले मंसिर ९ गते सार्वजनिक सूचना जारी गर्दै सडक सीमा खाली गर्न सम्बन्…
सडक सीमा अतिक्रमण गरी राखिएका संरचना हटाउन सडक डिभिजन जुम्लाको ३० दिने अल्टिमेटम

Read Complete Original Article
Published originally on आर्थिक न्यूज





