काठमाडौं- हुम्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन् । कृषि विकास कार्यालय हुम्लाका अनुसार यस वर्ष जिल्लामा पाँच हजार पाँच मेट्रिक टन स्याउ
सडक सञ्जाल विस्तारसँगै हुम्ली स्याउले पायो बजार, आठ करोडभन्दा बढी आम्दानी

Read Complete Original Article
Published originally on आजको अर्थ






