सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नम्बर १० र १३ अन्तर्गत जनागालस्थित बाहुनडाँडा सामुदायिक वन क्षेत्रमा निर्माण प्रस्ताव गरिएको अत्याधुनिक इनडोर चलचित्र छायाङ्कन स्टुडियो (सिनेपा) क्षेत्रको निरीक्षण गरेका छन्। सञ्चारमन्त्री तिमिल्सिनाले स्टुडियो निर्माणस्थलको भौगोलिक तथा प्राविधिक पक्ष, वातावरणीय प्रभाव र स्थानीय सरोकारबारे आज...
सञ्चारमन्त्रीले गरे प्रस्तावित ‘सिनेपा’ चलचित्र स्टुडियो क्षेत्रको निरीक्षण
Read Complete Original Article
Published originally on नेपालखबर






