Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

‘अभिलेखीकरणमा सहजीकरण गर्दै नयाँ एफडीआई भित्र्याऔं’

Share:WhatsAppFacebookX (Twitter)Telegram
‘अभिलेखीकरणमा सहजीकरण गर्दै नयाँ एफडीआई भित्र्याऔं’
Photo / Coverage: कान्तिपुर

ढकालले पुराना विदेशी लगानी (विशेषगरी भारतीय लगानी) को अभिलेखीकरण नहुँदा लगानीकर्ताहरूले व्यवसाय विस्तार गर्न, थप पुँजी भित्र्याउन, प्रतिफल लैजान र व्यवसायबाट बाहिरिनसमेत गम्भीर समस्या भोग्नुपरेको स्पष्ट पारे ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कान्तिपुर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
बजारमा पाँच नयाँ फ्लेभरसहित एक्स्ट्रिम
Latest NewsJust now

बजारमा पाँच नयाँ फ्लेभरसहित एक्स्ट्रिम

ग्रिन एप्पलको स्वाद मन पराउनेका लागि ‘ग्रिन म्यानियाक’, मस्कट अंगुरको स्वाद रुचाउनेका लागि ‘श्रेक अट्याक’ र ग्रेपफ्रुट तथा पाइनएप्पलको मिश्रित स्वाद खोज्नेका लागि ‘ट्रपिकल पञ्च’, रास्पबेरी स्वादका पारखीका लागि ‘रास्प एन्ड फ्युरियस’ र अर्को नयाँ विकल्पका रूपमा ‘एक्स्ट्रिम्ली लाइट’ पनि बजारमा आएको कम्पनीको भनाइ छ । ...

कान्तिपुर
यामाहाका दसैंतिहार अभियानका विजेता सम्मानित
Latest NewsJust now

यामाहाका दसैंतिहार अभियानका विजेता सम्मानित

ग्रान्ड प्राइजसँगै देशभरका हजारौं ग्राहकले १० हजारदेखि १० लाख रुपैयाँसम्मका आकर्षक नगद पुरस्कार जितेको कम्पनीले जनाएको छ । ...

कान्तिपुर
मुक्तिनाथ विकास बैंक र मणिपाल अस्पतालबीच छुट सम्झौता
Latest NewsJust now

मुक्तिनाथ विकास बैंक र मणिपाल अस्पतालबीच छुट सम्झौता

समझदारीअनुसार नेपाल मणिपाल शिक्षण अस्पतालले मुक्तिनाथ विकास बैंकका कर्मचारी तथा बैंकका एटीएम/डेबिट कार्ड र मोबाइल बैंकिङ प्रयोगकर्ताहरूलाई अस्पतालबाट प्रदान गरिने विभिन्न स्वास्थ्य सेवामा विशेष छुट उपलब्ध गराउनेछ । ...

कान्तिपुर
देउवा पक्षलाई कांग्रेसमै फर्किन विश्वप्रकाशको आग्रह
Latest NewsJust now

देउवा पक्षलाई कांग्रेसमै फर्किन विश्वप्रकाशको आग्रह

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र देखिएको मतभेद अन्त्य गरी सबैलाई एकताबद्ध हुन आग्रह गरेका छन् । बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै शर्माले प्रतिक्रिया दिएर मात्र... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement