Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

सङ्खुवासभामा क्षयरोगी पहिचान गर्न १० दिने अभियान सञ्चालन गरिने

Share:WhatsAppFacebookX (Twitter)Telegram
सङ्खुवासभामा क्षयरोगी पहिचान गर्न १० दिने अभियान सञ्चालन गरिने
Photo / Coverage: अनलाइन खबर

१२ मङ्सिर, सङ्खुवासभा । सङ्खुवासभा क्षयरोगका नयाँ बिरामी पहिचान गर्ने उद्देश्यले आगामी पुस १ गतेदेखि १० गतेसम्म जिल्लाका १० वटै स्थानीय तहमा विशेष खोज तथा पहिचान अभियान सञ्चालन गरिने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय सङ्खुवासभाले सदरमुकाम खाँदबारीमा आयोजना गरेको जिल्लास्तरीय क्षयरोग कार्यक्रमको योजना तर्जुमा, विश्लेषण तथा समीक्षा कार्यक्रममा यस्तो जानकारी दिइएको हो । क्षयरोगका…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
बोरिङ सञ्चालन भएपछि रामपुर बिर्ताको सिँचाइ समस्या समाधान हुँदै
OthersJust now

बोरिङ सञ्चालन भएपछि रामपुर बिर्ताको सिँचाइ समस्या समाधान हुँदै

१२ मंसिर, सिरहा । सिरहाको मिर्चैया नगरपालिका-१ रामपुर बिर्ताका किसानले वर्षौंदेखि भोग्दै आएको सिँचाइ समस्या समाधान हुने आशा पलाएको छ । सिँचाइ अभावमा पर्याप्त उत्पादन गर्न नसकिरहेका किसानलाई लक्षित गरी निर्माण गरिएको डिप बोरिङको नेपाली कांग्रेस सिरहाका जिल्ला सभापति रामचन्द्र यादवले उद्घाटन गरेका छन् । सङ्घीय सरकारमा दीपक खड्का मन्त्री रहेका बेला सलहेश पोखरीनजिक डिप… ...

अनलाइन खबर
भारतका दुवै सदनमा सांसद संख्या ५० प्रतिशत बढाइने
OthersJust now

भारतका दुवै सदनमा सांसद संख्या ५० प्रतिशत बढाइने

१२ मंसिर, काठमाडौं । भारतमा लोकसभा र राज्य विधानसभाका सदस्य संख्या ५० प्रतिशत बढाउने प्रस्ताव मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त प्रस्तावलाई अनुमोदन गरेको हो । प्रस्तावअनुसार हाल लोकसभामा रहेका ५४३ सिटलाई ५० प्रतिशत बढाएर ८१५ पुर्‍याउने योजना छ । यसबाट २७२ सिट थपिनेछन् । यद्यपि, आधा सिट बढाउँदा अपूर्ण संख्या… ...

अनलाइन खबर
सुरक्षण मुद्रण केन्द्रमा मासिक ६२ हजार स्मार्ट लाइसेन्स छापिँदै
OthersJust now

सुरक्षण मुद्रण केन्द्रमा मासिक ६२ हजार स्मार्ट लाइसेन्स छापिँदै

१२ मंसिर, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ धनेश्वरस्थित सुरक्षण मुद्रण केन्द्रले मासिक सरदर ६२ हजार क्युआर–कोडसहितको स्मार्ट लाइसेन्स छापिरहेको जनाएको छ । केन्द्रले देशभरका यातायात व्यवस्था विभाग तथा त्यसअन्तर्गतका कार्यालयबाट प्राप्त विवरणका आधारमा लाइसेन्स छापिरहेको जनाएको छ । चालु आर्थिक वर्षको साउनयता केन्द्रले दुई लाख ५० हजार लाइसेन्स छापिसकेको छ । केन्द्रका उपसचिव गोपालराज तिमिल्सिनाका… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement