१२ मंसिर, काठमाडौं । भारतमा लोकसभा र राज्य विधानसभाका सदस्य संख्या ५० प्रतिशत बढाउने प्रस्ताव मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त प्रस्तावलाई अनुमोदन गरेको हो । प्रस्तावअनुसार हाल लोकसभामा रहेका ५४३ सिटलाई ५० प्रतिशत बढाएर ८१५ पुर्याउने योजना छ । यसबाट २७२ सिट थपिनेछन् । यद्यपि, आधा सिट बढाउँदा अपूर्ण संख्या…
भारतका दुवै सदनमा सांसद संख्या ५० प्रतिशत बढाइने

Read Complete Original Article
Published originally on अनलाइन खबर






