Wednesday, November 11, 2026||
MultiKhabarMultiKhabar

संस्मरणः पिँजडा बाहिरको त्यो हिरो

Share:WhatsAppFacebookX (Twitter)Telegram
संस्मरणः पिँजडा बाहिरको त्यो हिरो
Photo / Coverage: साहित्यपोस्ट

सिग्मन्ड फ्रायडले मानिसभित्रका दबिएका इच्छा, आवेग र अवचेतन मनका तहहरूलाई प्राथमिकता दिए । मेरो त्यस घटनालाई फ्रायडको सिद्धान्तले नै व्याख्या गर्छ भनेर भन्नु त अतिशयोक्ति होला तर एउटा कुरा स्पष्ट बुझिन्छ, बच्चाभित्र भावनाहरू हुन्छन्, आवेग हुन्छन्, प्रतिस्पर्धा हुन्छ, आफूलाई प्रमाणित गर्ने इच्छा हुन्छ जसलाई उसले हामीले जस्तो शब्दमा व्यक्त गर्न सक्दैन । त्यसैले कहिलेकाहीँ जुन कुरा मुखले भत्र सकिँदैन, त्यो व्यवहारले बोलिदिन्छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on साहित्यपोस्ट

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
समीक्षाः ‘प्रेमालय’ भित्र प्रेमको खोजी
LiteratureJust now

समीक्षाः ‘प्रेमालय’ भित्र प्रेमको खोजी

‘प्रेमालय’ले प्रेमको कुनै तयारी उत्तर दिनुभन्दा पनि पाठकको मनमा प्रेम, विवाह, यौन, समर्पण र मानवीय स्वाभिमानका विषयमा सयौँ नयाँ प्रश्न उब्जाएर विचारको एउटा नयाँ तरङ्ग छाडिदिएको छ ...

साहित्यपोस्ट
यस पालिको दसैँ
Literature3h ago

यस पालिको दसैँ

यसपालि गाउँमा पहिले पहिले जस्तो दसैँको धुमधाम र ठुलो तामझाम भएन । शान्तभावले टीका लगाउँदै हिँड्दै थिए, मानिसहरू । बाढीपहिरो र गाउँको नजिकै ओख्लेको भिरमा स्कुल बस ख‌सेर भएको मानवीय क्षतिले मनमा गहिरो घाउ लागेको छ । फेरि पनि वर्षदिनमा आए‌को चाड‌लाई चट्‌टै छाड्न भने कसैको मनले मानेन । ...

साहित्यपोस्ट
कथा : त्यो रात
Literature13h ago

कथा : त्यो रात

मीराले पहिलोपटक सोझै उसको आँखामा हेरिन्। बाहिर सडकमा गाडीहरू चलिरहेका थिए। तल कसैले चर्को स्वरमा कसैलाई बोलायो। क्याफेभित्र चम्चा खस्यो। उनीहरूको टेबुलसम्म ती आवाजहरू आइपुगेर ठक्कर दिँदै फर्किरहेका थिए, तर उनीहरूको मौनता तोड्न सकेका थिएनन्। ...

साहित्यपोस्ट
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play