अमेरकाको मध्यावधि निर्वाचनको जारी मतगणनामा राष्ट्रपति डोनाल्ड ट्रम्पको दल रिपब्लिकन पार्टीले संसद्‌मा बहुमत गुमाउने सम्भावना बढ्दै गएको छ। ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा चुनावी परिणामबारे लेखेको पहिलो पहिलो प्रतिक्रियाले त्यही संकेत गरेको छ। ट्रम्पले लेखेका छन्, ‘म चुनावी मैदानमा छैन। मैले चुनाव लडेको भए हामीले भारी मतले जित्ने थ...
संसद्मा ट्रम्पको पार्टीले बहुमत गुमाउने सम्भावना देखिएपछि..

Read Complete Original Article
Published originally on नेपालखबर






