गंगापूर्ण ताल आफ्नो निलाम्मे अस्तित्वमा आएको त्यति लामो समय भएको छैन । जति छिटो गंगापूर्ण ताल बन्यो, उति छिटो नै यसको अस्तित्व पनि संकटमा परेको छ । कुनै बेला आकर्षक बनेको यो ताल जलवायु परिवर्तन र हिमाली क्षेत्रको तापक्रम वृद्धि र हिमाली क्षेत्रमा बढ्दो वर्षाका कारण अहिले संकटमा परेको छ ।
संकटमा मनाङको गंगापूर्ण ताल, संरक्षणको ठेक्का पाँच वर्षदेखि अलपत्र

Read Complete Original Article
Published originally on NIMJN




![बालेन पत्नी सबिनाको कुकुर तिहार विशेष [तस्बिरहरू]](https://hamrakura.com/uploads/news/images/balen-wife-sabina-83-7-22%20(8).jpg)
