भारत–ए राइजिङ स्टार्स एसिया कपबाट बाहिरिएको छ । गए राति सम्पन्न सेमिफाइनलमा श्रीलंका–एले भारतलाई ८ विकेटले पराजित गर्दै फाइनलमा स्थान पक्का गर्यो ।
श्रीलंकासँग पराजित हुँदै राइजिङ स्टार्स एसिया कपबाट भारत बाहिरियो

Read Complete Original Article
Published originally on कान्तिपुर






