काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले निवर्तमान सभापति शेरबहादुर देउवाले आफ्नो राजनीतिक कद र मर्यादाअनुसारको स्तर कायम राखेर अभिव्यक्ति दिनुपर्ने बताएका छन्। पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै सभापति थापाले देउवाप्रति...
शेरबहादुर देउवाले राजनीतिक कद र मर्यादा कायम राखेर बोल्नुपर्छः गगन थापा

Read Complete Original Article
Published originally on रातोपाटी






