भारतले बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना फिर्ताका लागि दुई सर्त राखेको छ। बीबीसी बंगलाको रिपोर्टअनुसार भारतको पहिलो सर्त हो- हसिनालाई फिर्ता लान बंगलादेश सरकारले नै सैन्य विमान नयाँ दिल्ली पठाओस्। जसरी विद्यार्थी आन्दोलन चर्किएपछि २०२४ अगस्ट ५ मा हसिना बंगलादेशबाट हेलिकप्टर चढेर भारत आएकी थिइन्। यस्तै दोस्रो सर्त हो- बंगलादेश सरकारले हसिनाल...
शेख हसिना फिर्ता पठाउन भारत तयार, तर बंगलादेशसामु राख्यो २ सर्त

Read Complete Original Article
Published originally on नेपालखबर






