बाघ र बाह्रसिङ्गाको आकर्षण बोकेको शुक्लाफाँटा पर्यटकको रोजाइमा पर्न सक्ने सम्भावना प्रशस्त भए पनि प्रचारप्रसार, पहुँचमार्ग, पर्यटकीय सुविधा र स्थानीय सहभागितामा अझै सुधार आवश्यक।
शुक्लाफाँटाको पर्यटन : प्रकृतिको वैभव, पूर्वाधारको अभाव र विकासको प्रतीक्षा

Read Complete Original Article
Published originally on कान्तिपुर






