सुन्दरी गाउँमा सोमबार साँझ घरभित्रै १८ किलोग्राम तौल भएको अजिङ्गर फेला परेको छ।
शुक्लागण्डकीमा घरभित्रै भेटियो अजिङ्गर

Read Complete Original Article
Published originally on हाम्राकुरा

सुन्दरी गाउँमा सोमबार साँझ घरभित्रै १८ किलोग्राम तौल भएको अजिङ्गर फेला परेको छ।
Published originally on हाम्राकुरा

वासिङ्टन –अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालको राजनीतिक शक्ति परीक्षणका रूपमा हेरिएको मध्यावधि निर्वाचनमा आज मतदान हुँदैछ। निर्वाचनमा ट्रम्पको रिपब्लिकन पार्टीले संसद्का दुवै सदनमा कायम बहुमत जोगाउनुपर्ने चुनौती छ। विपक्षी डेमोक्रेटिक पार्टी भने दुवै सदनमा बहुमत हासिल गर्ने रणनीतिमा छ। नेपाली समयअनुसार आज साँझ ४ः४५ बजेदेखि मतदान सुरु हुनेछ। यस निर्वाचनमा अमेरिकी संसद्को तल्लो सदन […] ...

रौतहट । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१६ धर्मनगरमा बाँदर धपाउन भरुवा बन्दुक पड्काउँदा निस्किएको छर्रा लागेर एक स्थानीय व्यक्ति घाइते भएका छन्। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई नाल भरुवा बन्दुकसहित एक... ...

• भोजपुर जिल्लाका ९ वटै स्थानीय तहमा श्रम संस्कृति पार्टीले आफ्नो पहिलो स्थापना दिवस मनाएको छ। • स्थापना दिवसको अवसरमा श्रमदान अभियान र कोणसभाको आयोजना गरी सामूहिक श्रम र सामाजिक सेवाको सन्देश प्रवाह गरिएको छ। • पार्टीले एकवर्षे यात्रा, उद्देश्य र आगामी गतिविधिहरूको बारेमा चर्चा गर्दै आफ्नो सङ्गठनात्मक गतिविधिलाई अघि बढाएको जनाएको छ। ...

काठमाडौं । एभरटनले इंग्लिस प्रिमियर लिगमा सोमबार न्युकासल युनाइटेडलाई १–० पराजित गरेको छ र यससँगै अंक तालिकाको सातौं स्थानमा उक्लेको छ । हारले न्युकासलका प्रशिक्षक म्याथिस यासलेमाथि दबाब बढेको छ । सेन्ट जेम्स पार्कमा भएको खेलमा एक मात्र गोल थिएर्नो बेरीले गरे । खेलको अन्त्यतिर हरिसन आम्स्ट्रङमाथि डरलाग्दो फल गरेपछि ज्याकोब राम्सीलाई रातो कार्ड देखाइएको थियो र न्युकासल दस खेलाडीमा सीमित ...