Thursday, November 12, 2026||
MultiKhabarMultiKhabar

शुक्रबार तपाईको भाग्य कस्तो छ ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
शुक्रबार तपाईको भाग्य कस्तो छ ?
Photo / Coverage: टक्सार

२०८३ कात्तिक २७ गते शुक्रबारको राशिफल मेष मेष राशि भएकाहरूका लागि आज सामान्य रहनेछ । मानसम्म सम्मान मिल्नेछ । व्यवसायको क्षेत्रमा लाभहुनेछ । उन्नती प्रगती हुनेछ । समय सामान्य भएको ठुलो काम न आँट्नु होला । यात्रा गर्दा विचार पुर्याउनुहोला । वृष वृष राशि भएकाहरूका लागि आजको दिन अशुभ रहेको छ । आँटेको काममा बाधा पुग्नेछ । आजको दिन लगानी गर्न उचित छैन । मनमा डर हुनेछ । अनावश्यक खर्च हुनेछ । शरिरमा आलस्य पैदा हुने छ । मिथुन मिथुन राशि भएकाहरूका लागि आज पनि राम्रो रहनेछ । पढाइ अनुसारको काम गर्नाले राम्रो हुनेछ । व्यापार व्यवसायबाट राम्रो आम्दानी हुने छ । नयाँँ कामको सुुरुवात हुने छ । शत्रुलाई आप्mनो मुठिमा राख्न सफल हुनेछ । कर्कट कर्कट राशिका लागि आज राम्रो रहेको छ । विभिन्न रोकिएका धन उठ्ने छ । आँटेको काम बन्ने छ । पढाई लेखाईमा प्रगति हुने छ । व्यवसाय बढ्ने छ । सिंह सिंह राशि भएकाहरूका लागि आज राम्रो छैन । स्वास्थ्यमा समस्या आउने छ । शत्रुहरु बढ्नेछन् । कामहरु रोकिने छन् । खर्च धेरै हुने छ । कन्या कन्या राशि भएकाहरूका लागि आजको दिन अशुभ रहेको छ । आँटेको काम बन्ने छैन । व्यवसायबाट सोचेको जस्तो फल मिल्न छैन । अनावश्यक काममा खर्च हुनेछ । स्वस्थ्यमा समस्या देखिने छ । तुला तुला राशि भएकाहरूका लागि आज राम्रो रहेको छ । स्वास्थ्यमा सुधार आउने छ । मनमा शान्ति रहनेछ । दाजुभाइबाट राम्रो सहयोग मिल्ने छ । आँटेको काम बन्नेछ । व्यापार व्यवसाय बढ्नेछ । मनमा पिडा हुने छ । व्यपार व्यवसायबाट भने जस्तो सफलता मिल्ने छैन । वृश्चिक वृश्चिक राशि भएकाहरूका लागि अशुभ रहेको छ । अनावश्यक काममा धन खर्च हुनेछ । स्वास्थ्यमा मस्या आउने छ । बन्न लागेका कामहरु रोकिने छन् । धनु धनु राशिका लागि आज शुभ रहेको छ । स्वास्थ्यमा सुधार आउने छ । रोकिएका कामहरु बन्नेछन् । आफन्तबाट सहयोग मिल्नेछ । मनमा आनन्द आउने छ । मिष्ठान्न भोजन गर्न पाइने छ । मकर मकर राशि भएकाहरूका लागि आज अशुभ रहेको छ । स्वस्थ्यमा समस्या देखा पर्नेछ । मनमा अशान्ति रहनेछ । समस्याहरु बढ्नेछन् । व्यापार व्यवसायमा आजको दिन खराब रहने छ । यात्रा गर्दा विचार पुर्याउनु होला । कुम्भ कुम्भ राशिका लागि आज राम्रो रहेको छ । सुखको अनुभुति हुने छ । व्यापार व्यवसायबाट राम्रो सफलता मिल्ने छ । रोकिएका धन उठ्ने छ । पढाइमा सफलतामा मिल्ले छ । नयाँ कामको सुरुवात हुने छ । मीन मीन राशि भएकाहरूका लागि आज समय राम्रा रहेको छ । स्वास्थ्यमा सुधार आउनेछ । आकस्मिक धन लाभ हुनेछ । व्यापार व्यवसायबाट राम्रो सफलता मिल्नेछ । नोकरीमा पनि मानसम्मान मिल्नेछ । पढाइमा प्रगति हुने छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
अमेरिकी डलरको भाउ बढ्यो, अरू विदेशी मुद्राको मूल्य थप घट्यो
Latest NewsJust now

अमेरिकी डलरको भाउ बढ्यो, अरू विदेशी मुद्राको मूल्य थप घट्यो

नेपाल राष्ट्र बैंकले आज कात्तिक २७ गते शुक्रबारका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार अघिल्लो दिन (बिहीबार) को तुलनामा आज अमेरिकी डलरको भाउ बढेको छ। आज अमेरिकी डलर १ को खरिददर १४९ रुपैयाँ ६१ पैसा छ भने बिक्रीदर १५० रुपैयाँ ७८ पैसा छ। हिजो बिहीबार अमेरिकी डलर १ को खरिददर १५० रुपैयाँ १८ पैसा र बिक्रीदर १५० रुपैयाँ ... ...

नेपालखबर
चेक रिपब्लिकलाई २-० ले हराउँदै स्पेन समूहको शीर्ष स्थानमा कायमै
Latest NewsJust now

चेक रिपब्लिकलाई २-० ले हराउँदै स्पेन समूहको शीर्ष स्थानमा कायमै

काठमाडौँ । युइएफए नेसन्स लिग अन्तर्गत समूह चरणको पाँचौँ खेलमा स्पेनले चेक रिपब्लिकमाथि २-० गोलको सहज जित दर्ता गरेको छ । समूह 'सी' अन्तर्गत भएको यस खेलमा स्पेनले पहिलो हाफमै अग्रता... ...

रातोपाटी
आर्थिक गणनामा छ प्रदेशको लगत प्रशोधन सम्पन्न
Latest NewsJust now

आर्थिक गणनामा छ प्रदेशको लगत प्रशोधन सम्पन्न

काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक गणनाअन्तर्गत छ वटा प्रदेशका व्यावसायिक प्रतिष्ठानको लगत प्रशोधन कार्य सम्पन्न गरेको छ । कार्यालयले कोशी, मधेस, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका व्यावसायिक प्रतिष्ठानको तथ्याङ्क... ...

रातोपाटी
आजदेखि छठ पर्व सुरु, मिथिला क्षेत्र छठमय
Latest NewsJust now

आजदेखि छठ पर्व सुरु, मिथिला क्षेत्र छठमय

महोत्तरी । दीपावली पर्व सकिएसँगै कात्तिक शुक्ल चतुर्थी अर्थात् आजदेखि सुरु हुँदै गरेको छठ पर्वका अवसरमा महोत्तरीसहित मिथिला क्षेत्रका गाउँबस्ती र बजारमा चहलपहल बढेको छ । चार दिनसम्म मनाइने यस... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play