Friday, October 30, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/शुक्रबारको दिन कस्तो छ तपाईको ?

शुक्रबारको दिन कस्तो छ तपाईको ?

10/30/2026, 3:00:00 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram
शुक्रबारको दिन कस्तो छ तपाईको ?

२०८३ कात्तिक १३ गते शुक्रबारको राशिफल मेषमेष राशि भएकाहरुको आजको दिन राम्रो रहेको छ । रोकिएका कामहरु बन्नेछन् । दाजुभाईहरुबाट सहयोग मिल्ने छ । रोकिएको काम बन्ने छ । वृषवृष राशिहरुको लागि आजको दिन अशुभ रहेको छ । स्वास्थ्यमा असर पर्ने छ । आजको दिन विभिन्न अप्ठ्याराहरु पाइपर्नेछन् । बोलीले आफन्तमा नराम्रो पर्ने भएकोले आफतसँग बोल्दा विचार पुर्याउनु होला । मिथुनमिथुन राशिहुनेहरुको आजको दिन शुभ रहेको छ । रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । कृषि उपजबाट राम्रा् हुनेछ । मिष्ठान्न भोजन हुनेछ । समस्याहरु टरेर जानेछन् । कर्कटकर्कट राशिहुनेहरुको आजको दिन अशुभ रहेको छ । स्वास्थ्यमा गढबढी हुने छ । शरीरमा आलस्य पैदा हुने छ । कामहरु रोकिनेछ । अनावश्यक काममा धन खर्च हुने छ । सिंहसिंह राशिहुनेहरुको आजको दिन राम्रो रहेको छ । रोकिएका धनसम्पती प्राप्त हुनेछन् । धर्मकर्ममा मन जानेछ । आम्दानीका स्रोत बढ्नेछन् । कन्याकन्या राशिहुने लागि आजको दिन शुभ राम्रो रहेको छ । नयाँ अवसरहरु प्राप्त हुनेछन् त्यसलाई चिनेर अघि बढ्न सके राम्रो हुनेछ । व्यापारमा सफलता मिल्नेछ । कृषिकार्यको लागि आजको दिन राम्रो रहेको छ । तुलातुला राशिहुनेहरुको लागि आजको दिन राम्रो छैन । भाग्यले साथ नदिँदा कामहरु अघि बढ्ने छैनन् । मानसम्मानमा चोट पर्नेछ । काममा समस्याहरु आइपर्नेछन् । वृश्चिकवृश्चिक राशिहहुनेहरुको लागि आजको दिन खराब रहेको छ । मनमा चिन्ता बढ्ने छ । आफन्तबाट टाढिनुपर्ने अवस्था आउन सक्दछ । यात्रा र केही काम गर्दा विचार पुर्याउनु होला । धनुधनु राशिको लागि आजको दिन राम्रो छ । साझेदारी व्यवसायका कारण काम सफल हुने छ । शत्रुमाथि विजय प्राप्त हुने छ । आफन्तका कारण कामहरु बन्नेछन् । मकरमकर राशिको लागि आजको दिन राम्रो रहेको छ । नयाँ काम आइपर्नेछन् । धनसम्पति प्राप्त हुने छ । व्यवसायमा प्रगति हुने छ । कुम्भकुम्भ राशिका लागि आज पढाईमा ध्यान नजाँदा नयाँ सिक्ने अवसर गुम्ने छन् । बन्न लागेको काम रोकिनेछन् । शरिरमा आलस्यता पैदा हुनेछ । मीनआजको दिन आमाको स्वास्थयमा समस्या आइपर्नेछ । तपाईको चरित्रमा औंला उठाउने छन् । यात्रामा समस्या आइपर्नेछन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

सामूहिक प्रयासमा फूलखेती
ताजा खबरJust now

सामूहिक प्रयासमा फूलखेती

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–३ आँबुगाउँका छ जना किसान मिलेर पहिलोपटक व्यावसायिक सयपत्री फूलखेती सुरु गरेका छन् । तिहारमा स्थानीय फूलको माग पूरा गर्ने र आम्दानी गर्ने उद्देश्यले उनीहरूले पाँच... ...

रातोपाटी
पाउद्धार पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन
ताजा खबरJust now

पाउद्धार पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन

म्याग्दी । यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दीको सबैभन्दा बढी प्रभावित अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारका पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन गरिएको छ । पाउद्धारसहित अन्नपूर्ण गाउँपालिकाको ५ र ६ नम्बर वडामा पर्ने नेपाने, गिवाङ,... ...

रातोपाटी
नेतन्याहुलाई सत्ताबाट हटाउन आइजेनकोटले थाले सरकार गठनको प्रयास
ताजा खबरJust now

नेतन्याहुलाई सत्ताबाट हटाउन आइजेनकोटले थाले सरकार गठनको प्रयास

इजरायलमा चुनावपछि विपक्षी नेता गादी आइजेनकोटले सरकार गठनको प्रयास सुरु गरेका छन्। यस क्रममा उनले डेमोक्र्याट पार्टीका नेता यायर गोलान, बियाचादका प्रमुख नाफ्ताली बेनेट र विपक्षी नेता यायर लापिडसँग भेट गरेका छन्। आइजेनकोटले प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र उनको लिकुड पार्टीले चुनावी नतिजालाई बदनाम गर्ने प्रयास गरिरहेको आरोप लगा... ...

नेपालखबर
नरैनापुरमै करदाता सेवा, नेपालगन्ज धाउनुपर्ने बाध्यता हट्ने
ताजा खबरJust now

नरैनापुरमै करदाता सेवा, नेपालगन्ज धाउनुपर्ने बाध्यता हट्ने

बाँके । बाँकेको दुर्गम ग्रामीण क्षेत्र नरैनापुर गाउँपालिकामा करदाता सेवा केन्द्र स्थापना भएको छ । गाउँपालिकामै सेवा केन्द्र स्थापना भएपछि स्थानीय उद्योगी, व्यवसायी तथा सर्वसाधारणलाई करसम्बन्धी कामका लागि सदरमुकाम नेपालगन्ज धाउनुपर्ने... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play