...
शिवा-वासु सङ्गम काव्य पुरस्कार माधव वियोगीलाई प्रदान गरिने

Read Complete Original Article
Published originally on साहित्यपोस्ट

...
Published originally on साहित्यपोस्ट

नेपाली उपन्यास लेखन परम्परामा सीमान्तकृत, ग्रामीण तथा दुर्गम क्षेत्रका महिलाका पीडा र संवेदनालाई मुख्य विषय बनाएर पछिल्लो समयमा थुप्रै कृतिहरूको जन्म भइरहेको पाइन्छ । ‛बैकिनी՚ पनि त्यसैको पछिल्लो कडी हुन आइपुगेको देखिन्छ । यस उपन्यासमा मूलतः कर्णालीका विकट भौगोलिक क्षेत्रका नारीहरूको दुरवस्था देखाइएको छ । ...

यो कृतिमा भावुकताका अंश त्यति धेरै पाइन्न् । जति पाइन्छन् सबै यथार्थ नै यथार्थका कथाहरू एकपछि अर्काे आउँछन् । कतिपय घटनामा तीव्र संवेदना पनि नछछल्किने होइन । तर कल्पनाशीलता र कलात्मक लेखन कौशलताको भने केही कमी लाग्छ कृतिमा । ...