Sunday, November 1, 2026||
MultiKhabarMultiKhabar
Home/Health/शिवपुरीमा निःशुल्क दन्त शिविर, ६६ जनाको दन्त परीक्षण तथा उपचार

शिवपुरीमा निःशुल्क दन्त शिविर, ६६ जनाको दन्त परीक्षण तथा उपचार

Share:WhatsAppFacebookX (Twitter)Telegram
शिवपुरीमा निःशुल्क दन्त शिविर, ६६ जनाको दन्त परीक्षण तथा उपचार

नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिका वडा नं. ६, समुद्रदेवीमा आयोजित निःशुल्क दन्त शिविरमा ६६ जनाले दाँतको परीक्षण तथा उपचार गराएका छन्। शिविरमा दाँत निकाल्ने, भर्ने तथा सफा गर्नेलगायतका सेवा प्रदान गरिएको थियो। बीएम फाउन्डेसनको आयोजनामा तथा रोटरी क्लब अफ न्यातपोल, रोटरी क्लब अफ ग्रिनल्यान्ड काठमाडौं, रोटरी क्लब अफ बूढानीलकण्ठ र रोटरी क्लब अफ काठमाडौं नर्थको सहआयोजनामा...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हेल्थवाणी

Visit Publisher Site →

Related News

सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पाउनु नागरिककाे अधिकार : मुख्यमन्त्री किरण थापा मगर
स्वास्थ्यJust now

सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पाउनु नागरिककाे अधिकार : मुख्यमन्त्री किरण थापा मगर

भक्तपुर, कात्तिक १५ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रत्येक नागरिकले सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पाउनुपर्ने बताउनुभएको छ । आज मध्यपुर थिमि नगरपालिकास्थित नेपाल–कोरिया मैत्री नगरपालिका अस्पतालको आकस्मिक अनुगमनका क्रममा मुख्यमन्त्री थापा मगरले स्वास्थ्य सेवा प्राप्त गर्नु प्रत्येक नागरिकको नैसर्गिक अधिकार भएको बताउनुभएको हो । उहाँले नागरिकलाई सरल, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु सरकार तथा स्वास्थ्य ...

जनताटाइम्स
टेलिमेडिसिन सेवा सुरु भएसँगै बिरामीलाई सहज
स्वास्थ्यJust now

टेलिमेडिसिन सेवा सुरु भएसँगै बिरामीलाई सहज

जानु पाण्डेकपिलवस्तु, कात्तिक १५ गते । विशेषज्ञ चिकित्सकसँग परामर्श लिन टाढाका अस्पताल धाउनुपर्ने बाध्यता कम हुने भएपछि कपिलवस्तुको शिवराज अस्पतालमा सुरु गरिएको टेलिमेडिसिन सेवाले... ...

गोरखापत्र
‘फेरटिन फेस’ के हो? डार्क सर्कलदेखि कपाल झर्नुसम्म, आइरनको कमीसँग कस्तो छ सम्बन्ध?
स्वास्थ्य3 minutes ago

‘फेरटिन फेस’ के हो? डार्क सर्कलदेखि कपाल झर्नुसम्म, आइरनको कमीसँग कस्तो छ सम्बन्ध?

"के तपाईँको पनि फेरटिन अनुहार छ?" एक युवतीले टिकटकमा आफ्नो डार्क सर्कल(आँखा गाडिएर वरपर कालो देखिनु), फुस्रो अनुहार र पातलो कपाल देखाउँदै सोधिन्। उनले पहिला र अहिलेको फोटो पनि राखेकी थिइन्। यी कन्टेन्ट क्रिएटरले आफ्नो आइरनको मात्रालाई यी कुराहरूसँग जोडेर देखाएकी थिइन्। यो टिकटक र इन्स्टाग्राममा देखिएका धेरै भिडिओ‌मध्ये एक हो जसमा मानिसहरूले शरीरमा आइरन जम्मा गर्ने... ...

हेल्थवाणी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play