नेपाली कांग्रेसका कोषाध्यक्ष तथा शिक्षा र स्वास्थ्य क्षेत्रका उद्यमी उमेश श्रेष्ठले शिक्षा र स्वास्थ्यलाई राज्यले पहिलो प्राथमिकतामा राख्न सके मात्रै मुलुकको समग्र विकास सम्भव हुने बताएका छन् । शुक्रबार उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) को ३०औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै श्रेष्ठले नेपालको शिक्षा क्षेत्रको विकासका लागि स्पष्ट नीति, ऐन तथा कानुन निर्माण गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘ शिक्षा र स्वास्थ्यलाई राज्यले पहिलो प्राथमिकतामा राख्नुपर्छ । जबसम्म मुलुकले शिक्षालाई नम्बर वान प्राथमिकता दिँदैन, तबसम्...
शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकता दिन उमेश श्रेष्ठको आग्रह

Read Complete Original Article
Published originally on फरकधार





